• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

सवारी साधन कर्जा

यो कर्जा सदस्यहरुको माग अनुसार व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि दुई पांग्रे तथा चार पांग्रे सवारी साधन खरिदको लागि प्रवाह गरिनेछ । (जस्तैः साइकल, मोटरसाईकल, टेम्पो, जीप, सिटी रिक्सा, बस, भेन, कार आदि)