• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

मेची सहकारीको चुलाचुली सेवा कार्यालय उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

इलामको चुलाचुली–४ मा संस्थाले केही समयअघि सेवा कार्यालय स्थापना गरिसकेको र कोरोनाका कारण उद्घाटन गर्न नसकेकाले शनिबार उक्त कार्यालयको उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले रिबन काटेर कार्यालयको उद्घाटन गर्दै आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो भने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।